सिड्नी-अर्बन नेप्लिज कम्युनिटीद्वारा आयोजित ‘नेपाली नयाँ वर्ष २०८३’ विशेष सांगीतिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन चर्चित गायिका अन्जु पन्त सिड्नी आइपुगेकी छन्।
पर्थमा सांगीतिक कार्यक्रम सकेर सिड्नी आएकी उनलाई अध्यक्ष अरुण श्रेष्ठ नेतृत्वको टोलीले विमानस्थलमै...
सिड्नी — प्रवासी नेपाली समुदायबीच सांस्कृतिक एकता र पहिचान सुदृढ गर्ने उद्देश्यसहित अर्बन नेप्लिज कम्युनिटीले ‘नेपाली नयाँ वर्ष २०८३’ का अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
मंगलबार (अप्रिल १४) दिउँसो १ बजेदेखि साँझ ९...
होटल व्यवसायी महासंघ नेपालको पाँचौं महाधिवेशबाट टी.आर. भण्डारी (शंकर) निर्विरोध निर्वाचित भएका छन् । गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको महाधिवेशनले टी.आर. भण्डारी (शंकर) को अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गर्दै नयाँ...
पोखराको फेवाताल किनारमा रहेका मापदण्ड विपरीतका अस्थायी संरचनामा भत्काउन सुरु गरिएको छ । शनिबार बिहानैदेखि फेवा तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचनामा डोजर...
सिड्नी—अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू साउथ वेल्स च्याप्टरको आयोजनामा बालबालिकाको साहित्यिक प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले ‘बाल...
काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि कार्यरतविभिन्न मित्रराष्ट्रका राजदूतहरूबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाटभएको छ ।
भेटघाटमा यूरोपियन यूनियनकी राजदूत भेरोनिक लोरेन्जो, जर्मनीकाराजदूत उडो यूजेन भोल्ज, फिनल्याण्डका राजदूत पेट्री पुहक्का तथाफ्रान्स गणतन्त्रका राजदूतावासका प्रतिनिधि सहभागी थिए ।
भेटघाटका क्रममा अर्थमन्त्री खनालले नेपालका सामाजिक तथा आर्थिकविकासमा युरोपियन यूनियन, जर्मनी, फ्रान्स र फिनल्याण्डले पुर्याउँदैआएको दीर्घकालीन सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।
उनले सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक खरिद, मानव स्रोतविकास लगायतका क्षेत्रमा युरोपियन यूनियनले दिएको सहयोगउल्लेखनीय रहेको बताए ।
साथै, उनले जर्मनी, फिनल्याण्ड र फ्रान्सले स्वास्थ्य, पर्यटन, ऊर्जा, राजस्व व्यवस्थापन लगायतका क्षेत्रमा दिएको योगदानप्रति पनिकृतज्ञता व्यक्त गरे ।
उक्त अवसरमा सहभागी राजदूतहरूले नेपालमा हालै सम्पन्न राजनीतिकरूपान्तरणपछि पनि आफ्ना देशहरू नेपाल सरकारसँग सहकार्य गर्न सधैँप्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।
त्यसैगरी, सोही दिन अर्थमन्त्री खनाल र नेपालका लागिस्वीट्जरल्याण्डका राजदूत डा. ड्यानियली म्युलरबीच पनि अर्थमन्त्रालयमा शिष्टाचार भेट भएको छ ।
भेटमा अर्थमन्त्री खनालले स्वीट्जरल्याण्ड नेपालको पुरानो मित्र राष्ट्रभएको उल्लेख गर्दै नेपालको आर्थिक विकास, सार्वजनिक वित्तव्यवस्थापन, व्यवसायिक तालिम, प्रादेशिक तथा स्थानीय सुशासन, क्षमता विकास जस्ता विविध क्षेत्रमा गरिएको सहयोगप्रति धन्यवादव्यक्त गरे ।
स्वीस राजदूत डा. म्युलरले नेपालजस्तो हिमाली देशसँग सहकार्य गर्नपाउँदा सन्तोष व्यक्त गर्दै आगामी दिनमा समेत नेपाल सरकारसँगसहकार्य गर्न निरन्तर इच्छुक रहेको धारणा व्यक्त गरे ।